featured

Politics

स्थानीय तहमा करारका कर्मचारी नियुक्ति : न पारदर्शिता, न समावेशिता

सञ्जिता खनाल - Apr 5, 2023

अघिल्लो आर्थिक वर्षमा देशभर करारका कर्मचारीका लागिमात्रै करिब साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ। स्थानीय तहले करारका कर्मचारी नियुक्त गर्दा समावेशी र समानुपातिक पद्धतिको अवलम्बन गर्दैनन्। मधेश प्रदेशका केही स्थानीय तहको स्थलगत अध्ययनपछिको रिपोर्ट।

Education

कहाँ हराए एसईई दिनुपर्ने साढे ६ लाख विद्यार्थी?

सविना देवकोटा - Mar 30, 2023

बर्सेनि कति विद्यार्थीले पढाइ छोड्छन् भन्ने भेउ पाउन एसईई दिंदै गरेका विद्यार्थीको कक्षागत विवरण पछ्याउँदा प्रष्ट देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार‚ यस वर्ष पाँच लाख १६ हजार ५७७ विद्यार्थीले एसईई दिंदै छन्। उनीहरू २०७० सालमा कक्षा १ मा भर्ना भएका थिए।

Climate

सुक्दै पानीका मुहान : थातथलो छोड्दै स्थानीय

बालिका मादेन - Jan 26, 2023

धनकुटाका पहाडी भेगका केही स्थानीय बस्तीहरूमा पानीको मुहान सुक्दै गएपछि खानेपानीको जोहोका लागि मात्र यहाँका महिलाले अनेकन समस्या भोग्नुपरेको छ । खानेपानीको संकट देखिनुमा सहस्राब्दीको ठूलो चुनौतीको रुपमा खडा भएको जलवायु परिवर्तन पनि एक कारक मानिन्छ ।

Climate

चुरे अतिक्रमणले ल्यायो बहुआयामिक असर

इश्वरचन्द्र झा - Jan 1, 2023

विश्वब्यापीरुपमा वन पैदावारको स्थितिलाई नियाल्ने ‘ग्लोबल फरेस्ट वाच’मा नेपालमा वन पैदावारको स्थितिबारे अनलाइन अध्ययन तथा अनुसन्धान गर्दा मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो केही दशकमा वन फडानी र अतिक्रमण तिब्र रुपमा भएको देखिन्छ ।

Climate

Health

बलरा नगरपालिकाः प्रकोपका बेला सेवा दिने स्वास्थ्य संस्था नै डुबानमा

कमला गुरुङ - Nov 18, 2022

२०७४ सालको बाढी र पहिरोले गर्दा मुलुकका पाँच वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भए। तीमध्ये तीन वटा त सर्लाहीको बलरा नगरपालिकाकै थिए। नगरपालिकाका १० वटा स्वास्थ्य संस्थामा बाढी पस्यो र पानी ४/५ दिनसम्म जम्यो।

Climate

खोलाकिनारमा ‘अवैध’ आवास

विद्या राई - Oct 30, 2022

९५ योजनामध्ये ४१ प्रतिशत खोलाकिनार मिचेर बनाइएका छन् । मापदण्डविपरीतका ती योजनामा आवास क्षेत्र सबैभन्दा धेरै छन् र त्यहाँका बासिन्दा बाढीको उच्च जोखिममा छन् ।कुलेश्वर आवास क्षेत्रमा पसेको बाढीबारे संसदीय समितिले २०७६ सालमा अनुगमन तथा अध्ययन गर्दा योजना बनाउँदै बल्खु खोलाकिनारको क्षेत्र अतिक्रमण गरेकाले बस्ती डुबानमा परेको निष्कर्ष निकालेको थियो।

CDJN Graphics

Education

बाढीमा बग्दै विद्यालय

वसन्त प्रताप सिंह - Oct 17, 2022

बालबालिका पढ्ने विद्यालय सबैभन्दा सुरक्षित हुनुपर्ने हो । तर, बझाङको केदारस्युँ गाउँपालिकाको भूमिदेव आधारभूत विद्यालय वारिबाट हेर्दा धरापजस्तै देखिन्छ ।