Health

महामारीले बेरोजगारी, बढ्यो ‘डिप्रेसन’ र आत्महत्या

विद्या राई - Jul 21, 2021

महामारी सुरू हुनुअघि २०७६ फागुनमा ४१७ ले आत्महत्या गरेको तथ्यांक छ । २०७७ असारसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९६६ पुग्यो । साउनपछि कम हुँदै फागुनमा ४९९ जनामा झरेको आत्महत्याको संख्या गत वैशाख र जेठमा पुनः बढ्यो ।

Health

अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव

विधुर ढकाल - Jul 3, 2021

कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।