featured

Politics

स्थानीय तहमा करारका कर्मचारी नियुक्ति : न पारदर्शिता, न समावेशिता

सञ्जिता खनाल - Apr 5, 2023

अघिल्लो आर्थिक वर्षमा देशभर करारका कर्मचारीका लागिमात्रै करिब साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ। स्थानीय तहले करारका कर्मचारी नियुक्त गर्दा समावेशी र समानुपातिक पद्धतिको अवलम्बन गर्दैनन्। मधेश प्रदेशका केही स्थानीय तहको स्थलगत अध्ययनपछिको रिपोर्ट।