Climate

Health

बलरा नगरपालिकाः प्रकोपका बेला सेवा दिने स्वास्थ्य संस्था नै डुबानमा

कमला गुरुङ - Nov 18, 2022

२०७४ सालको बाढी र पहिरोले गर्दा मुलुकका पाँच वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भए। तीमध्ये तीन वटा त सर्लाहीको बलरा नगरपालिकाकै थिए। नगरपालिकाका १० वटा स्वास्थ्य संस्थामा बाढी पस्यो र पानी ४/५ दिनसम्म जम्यो।

Health

बालबालिकामा मोटोपनको ‘महामारी’

CDJN - Aug 25, 2021

घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।

Health

अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)

रिता लम्साल - Jul 29, 2021

दोलखाको भीमेश्वर नगरपालिका–३ का ३८ वर्षीय एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ९ जेठमा चरिकोट अस्पताल लगियो। एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आयो।

Health

महामारीले बेरोजगारी, बढ्यो ‘डिप्रेसन’ र आत्महत्या

विद्या राई - Jul 21, 2021

महामारी सुरू हुनुअघि २०७६ फागुनमा ४१७ ले आत्महत्या गरेको तथ्यांक छ । २०७७ असारसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९६६ पुग्यो । साउनपछि कम हुँदै फागुनमा ४९९ जनामा झरेको आत्महत्याको संख्या गत वैशाख र जेठमा पुनः बढ्यो ।

Health

अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव

विधुर ढकाल - Jul 3, 2021

कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।