Health

अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव

विधुर ढकाल - Jul 3, 2021

कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।