Health
अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)
रिता लम्साल - Jul 29, 2021
दोलखाको भीमेश्वर नगरपालिका–३ का ३८ वर्षीय एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ९ जेठमा चरिकोट अस्पताल लगियो। एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आयो।