Climate

अपराधका अखडा क्रसर उद्योग

रामु सापकोटा - Jan 22, 2022

क्रसर तथा बालुवा प्रशोधन उद्योगले खनेका खाल्डामा खसेर स्थानीय बासिन्दाले ज्यान गुमाइरहँदा त्यस विरुद्ध आवाज उठाउनेहरू नदी दोहनमा संलग्न गिरोहको तारो बन्ने गरेका छन्। डेढ वर्ष बित्यो, महोत्तरीका आशुतोष मिश्र शोकमा डुबेको। क्रसर उद्योगले खनेको खाल्डोमा खसेर ४ साउन २०७७ मा छोरा रोहितको ज्यान गयो।

Climate

नदी दोहनले निम्त्याएको प्रकोप

रामु सापकोटा - Jan 16, 2022

नदीको बहावै मोडेर बालुवा-गिट्टी निकालिंदा बाढीले बाली सखाप पारेपछि महोत्तरीको तटीय क्षेत्रका किसानले खेतीपाती गर्नै छाडेका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका, सानो धवौलीकी कान्तिदेवी मलार (४०) अधियाँमा खेती गरेर जीविका चलाउँछिन्। तर, यस वर्ष बाढीले दुई बिघा धानबाली सखाप पारेकाले उनी चिन्तित छिन्।