Climate

चुरे अतिक्रमणले ल्यायो बहुआयामिक असर

इश्वरचन्द्र झा - Jan 1, 2023

विश्वब्यापीरुपमा वन पैदावारको स्थितिलाई नियाल्ने ‘ग्लोबल फरेस्ट वाच’मा नेपालमा वन पैदावारको स्थितिबारे अनलाइन अध्ययन तथा अनुसन्धान गर्दा मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो केही दशकमा वन फडानी र अतिक्रमण तिब्र रुपमा भएको देखिन्छ ।