Climate
खोलाकिनारमा ‘अवैध’ आवास
विद्या राई - Oct 30, 2022
९५ योजनामध्ये ४१ प्रतिशत खोलाकिनार मिचेर बनाइएका छन् । मापदण्डविपरीतका ती योजनामा आवास क्षेत्र सबैभन्दा धेरै छन् र त्यहाँका बासिन्दा बाढीको उच्च जोखिममा छन् ।कुलेश्वर आवास क्षेत्रमा पसेको बाढीबारे संसदीय समितिले २०७६ सालमा अनुगमन तथा अध्ययन गर्दा योजना बनाउँदै बल्खु खोलाकिनारको क्षेत्र अतिक्रमण गरेकाले बस्ती डुबानमा परेको निष्कर्ष निकालेको थियो।