Climate
यसकारण चुर्लुम्म डुब्दैछन् काठमाडौंका बस्तीहरू
अस्मिता खड्का - Sep 9, 2022
काठमाडौं उपत्यकामा वर्षायामसँगै नयाँ संकट थपिइरहेको सहरी बाढी। खोला किनारका बस्तीहरू डुब्नु नौलो हैन काठमाडौंमा। तर, पछिल्लो समय भने खोला किनारबाट टाढा रहेका बस्तीहरू पनि सहरी बाढीले डुब्न थालेका छन्।